गथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गथ वा गथिक एक प्रकारको शहरी संस्कृति र शैली हो । यो शैलीमा कालो लुगा लगाउने, मर्न लागेको जस्तो देख्ने श्रंगार (निकै सेतो अनुहार तथा कालो लाली र गाजल) आदिको प्रयोग हुन्छ । पङ्क संस्कृतिको पतनपछि पाश्चात्य जगत्‌मा युवाहरूको गैह्र-सामाजिक चलनहरूमा सबै भन्दा चलेको चलन यही हो ।



"https://ne.wikipedia.org/w/index.php?title=गथ&oldid=282076" बाट अनुप्रेषित