सामग्रीमा जानुहोस्

गन्यापधुरा गाउँपालिका

निर्देशाङ्कहरू: २९°२१′N ८०°४२′E / 29.35°N 80.70°E / 29.35; 80.70
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गन्यापधुरा गाउँपालिका
गन्यापधुरा गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
गन्यापधुरा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा गन्यापधुरा गाउँपालिकाको अवस्थिति
गन्यापधुरा गाउँपालिका मा पर्दछ नेपाल
गन्यापधुरा गाउँपालिका
गन्यापधुरा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२१′N ८०°४२′E / 29.35°N 80.70°E / 29.35; 80.70
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षईन्द्रबहादुर कार्की (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षज्ञानुकुमारी सेटी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३५.६५ किमी (५२.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,७२२
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविक गणेशपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गन्यापधुरा गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा असिग्राम, गणेशपुर, मष्टामाण्डौकैलपालमाण्डौ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गन्यापधुरा गाउँपालिकाको कुल जनसङ्ख्या १३,७२२ रहेको छ भने यहाँ ३,२८१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]