गरम (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गरम
Garam
रिलीज पोस्टर
निर्देशकमदन
निर्मातासाई कुमार[१]
लेखकश्रीनिवास गवीरेड्डी
कलाकारआदि
अदा शर्मा
तनिकेला भरानी
नरेश
ब्रह्मानन्दम[२]
सङ्गीतकारअगस्त्य
छायाँकनटी सुरेन्द्र रेड्डी
सम्पादककार्तिक श्रीनिवास
स्टुडियोश्रीनिवास साई स्क्रीन
प्रदर्शन
  • १२ फेब्रुअरी २०१६ (2016-02-12)[३]
समयावधि१४७ मिनेट
देशभारत
भाषातेलुगु
लगानीयुएस$० बिलियन)

गरम (अनुवाद: Hot) २०१६ तेलुगु एक्शन प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो जुन मदन मोहन रेड्डीद्वारा लिखित र निर्देशन र साई कुमारद्वारा निर्मित गरिएको हो जसमा आदिअदा शर्मा मुख्य भूमिकामा छन् ।[४][५] चलचित्र फेब्रुअरी १२, २०१६ मा विश्वव्यापी रूपमा रिलीज भयो र आलोचक र दर्शकहरूको मिश्रित प्रतिक्रिया प्राप्त भयो ।[६]

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]