सामग्रीमा जानुहोस्

गरम (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गरम
Garam
रिलीज पोस्टर
निर्देशकमदन
लेखकश्रीनिवास गवीरेड्डी
निर्मातासाई कुमार[१]
मुख्य कलाकारआदि
अदा शर्मा
तनिकेला भरानी
नरेश
ब्रह्मानन्दम[२]
छायाङ्कनटी सुरेन्द्र रेड्डी
सम्पादनकार्तिक श्रीनिवास
सङ्गीतअगस्त्य
वितरक
कम्पनी
प्रदर्शन मिति
  • १२ फेब्रुअरी २०१६ (2016-02-12)[३]
अवधि
१४७ मिनेट
देशभारत
भाषातेलुगु
लागत₹१२ करोड (युएस$१.७ मिलियन)

गरम (अनुवाद: Hot) २०१६ तेलुगु एक्शन प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो जुन मदन मोहन रेड्डीद्वारा लिखित र निर्देशन र साई कुमारद्वारा निर्मित गरिएको हो जसमा आदि र अदा शर्मा मुख्य भूमिकामा छन् ।[४][५] चलचित्र फेब्रुअरी १२, २०१६ मा विश्वव्यापी रूपमा रिलीज भयो र आलोचक र दर्शकहरूको मिश्रित प्रतिक्रिया प्राप्त भयो ।[६]

कलाकार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Dialogue King Sai Kumar Turns Producer", मूलबाट २०१५-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१०-३१।
  2. ↑ "Brahmanandam to emulate Aamir’s ‘PK’ look in ‘Garam’"।
  3. ↑ http://www.filmibeat.com/telugu/movies/garam.html
  4. ↑ "Aaadi’s Garam nears completion"।
  5. ↑ "Adah Sharma's next is Garam"।
  6. ↑ "Brahmanandam to sport Aamir Khan's 'PK' look in 'Garam'", मूलबाट २०१५-१०-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१०-३१।
  7. ↑ "Aadi is ready with Garam"।
  8. ↑ "Adah Sharma's next Telugu film is 'Garam'"।
  9. ↑ "Brahmanandam to imitate Aamir Khan's PK look in Garam"।

बाह्य कडीहरू

[सम्पादन]