गरिमा मासिक पत्रिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गरिमा नेपाली भाषाको साहित्यिक पत्रिका हो । यो वि.सं. २०३९ साल पुस महिनादेखि साझा प्रकाशनबाट गरिमा नियमित रूपमा प्रकाशित भइरहेको छ ।

गरिमामा विविध विधाका स्तरीय साहित्य र संस्कृति, कला, ज्ञानविज्ञान, इतिहास र अन्य विषयका विविध रोचक लेखहरू छापिन्छन् । साथै शब्दज्ञान, विचारदीप, मनोविज्ञान, रोचक पृष्ठ, विश्वसाहित्य, सम्प्रेषण आदि विविध स्तम्भहरू छन् ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]