गरेना फ्री फायर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्री फायर
Garena Free Fire Logo.png
विकासकर्ता१११ डट्स स्टुडियो[१]
प्रकाशकगरेना
संयन्त्रयुनिटी
मञ्चएन्ड्रोइड,
आइओएस
प्रकाशन मिति३० सेप्टेम्बर २०१७ (बेटा)
वर्गब्याटल रोयल
प्रकारमल्टिप्लेयर

गरेना फ्री फायर (जसलाई फ्री फायर ब्याटलग्राउण्ड अथवा फ्री फायर आदि नामहरूले पनि चिनिने गरिन्छ) एक एक्सन-एड्भेन्चर ब्याटल रोएल गेम हो, जो मुख्य गरी मोबाइल फोनहरूका लागि उपलब्ध रहेको छ । जसलाई 111dots Studio द्वारा विकसित गरेर गरेनाद्वारा प्रकाशित गरिएको थियो ।

खेलका पात्रहरू[सम्पादन गर्ने]

यस खेलका पात्रहरू

सुची
  • आडम
  • ईभा
  • एन्ड्रीयु
  • फ्रड
  • क्ला
  • आलोक
  • निकिटा
  • नोटोरा
  • अल्भारो
  • ए१२४
  • मीशा
  • Miguel
  • एन्टोनीयो
  • हयाटो
  • Moco
  • Maxim
  • Wukong
  • Laura
  • Joseph
  • Rafeal
  • Olivia
  • Kelly
  • Paloma
  • Caroline
  • Shani
  • Jota
  • kapella
  • wolfrha
  • cluel

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "फ्री फायर- थेम मट प्लेयरअननाउन ब्याटलग्राउण्ड", Gamek (भियतनामीमा), २८ सेप्टेम्बर २०१७।