गाई इलाका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाई इलाका भारतको एक भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यस क्षेत्रमा हिन्दी भाषा बढी प्रयोग हुने राज्य बिहार, मध्य प्रदेश, राजस्थान, झारखण्ड, छत्तीसगढ, र उत्तर प्रदेशका भागहरू रहेका छन्। यो नाम यस इलाकाका हिन्दू धर्म मान्ने मानिसहरूद्वारा गाईहरूलाई पवित्र मानेर पूजा गर्ने र गाईलाई मासुको प्रयोजनको लागि पाल्ने प्रयोजनलाई कडा निन्दा गर्ने प्रवृतिबाट आएको हो।

गाई इलाकामा गाईबधको विषयमा अधिक राजनीतिक लडाई र छलफल हुने गरेको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]