गाउँपञ्चायत
Jump to navigation
Jump to search
पञ्चायती व्यवस्थाकोप्रशासनिक विभाजन अनुसार देशको सबैभन्दा तल्लो प्रशासनिक निकाय। सबैभन्दा तल गाउँ पञ्चायत वा नगर पञ्चायत त्यसभन्दा माथि जिल्ला पञ्चायत त्यस माथि अञ्चल पञ्चायत(यसको प्रयोग भएन) त्यसमाथि राष्ट्रिय पञ्चायत रहन्थ्यो।
गाउँपञ्चायत वा नगरपञ्चायतको प्रमुखमा प्रधानपञ्च हुन्थ्यो भनें प्रत्येक गाउँपञ्चायत ९ वटा वडामा विभाजन हुन्थ्यो जसको प्रमुख वडाध्यक्ष तथा प्रत्येक वडाबाट ४-४ जना गाउँ सभा सदस्य अर्थात् (गा.स.स.) हुन्थ्यो। गा.स.स. देखि प्रधानपञ्चसम्मको प्रत्यक्ष मतदानबाट छनोट हुने व्यवस्था थियो।
अझै हेर्नुस् जि.पं.स. रा.पं.स.
/राजा महेन्द्रले शुरु गरेको पन्चायत प्रणालीमा यी सबै कुराहरू हुन्थे |