गाजा शहर
Jump to navigation
Jump to search
गाजा | |
---|---|
अन्य प्रतिलेखन(हरू) | |
• अरेबिक | غزة |
• साथै | गाज्जाह (आधिकारिक) गाजा सिटी (अनाधिकारिक) |
सन् २००७ मा गाजा शहर | |
देश | गाजा |
स्थापना | ईशापुर्व १५ शताब्दी |
सरकार | |
• प्रकार | शहर (१९९४ देखि) |
• नगरपालिका प्रमुख | निजार हिजाही |
क्षेत्रफल | |
• न्याय ब्यबस्था | ४५,००० दुनामs (४५ किमी२ or १७ वर्ग माइल) |
जनसङ्ख्या (२०१२)[१] | |
• न्याय ब्यबस्था | ५१५,५५६ |
वेबसाइट | गाजाशहर |
गाजा जसलाई गाजा शहर पनि भनिन्छ । यो प्यालेस्टाइन अधिकार क्षेत्र भित्र पर्ने गाजा पट्टीको शहर हो । यसको जनसङ्ख्या ५,१५,५५६ प्यालेस्टाइन राज्यको सबैभन्दा बढी रहेको छ जसले यसलाई सबैभन्दा ठुलो शहरको दर्जा पनि दिलाएको छ । यस शहारको स्थापना इशापूर्व १५ शताब्दीमा भएको हो । इतिहासलाई पल्टाउदा यस शहरमा विभिन्न समयमा विभिन्न शासकहरूले यसमाथि राज चलाएको पाइन्छ ।[२]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "Localities in Gaza Governorate by Type of Locality and Population Estimates, 2007-2016", Palestinian Central Bureau of Statistics (PCBS), अन्तिम पहुँच २०१३-१०-२०।
- ↑ "Gaza (Gaza Strip)". International Dictionary of Historic Places. 4. Fitzroy Dearborn Publishers. 1996. pp. 287–290.
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा गाजा शहर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |