गाम्बिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | बिच्छीहरू | ||
|---|---|---|---|
| सङ्गठन | गाम्बिया फुटबल सङ्घ | ||
| सङ्घ | अफ्रिकी फुटबल सङ्घ | ||
| उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | Bubacarr Jallow | ||
| फिफा कोड | GAM | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(रबाट; ४ अप्रिल २०१८ ) [१] | |||
| ठूलो विजय | |||
(बाकु; १० अप्रिल २०१८) | |||
गाम्बिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गाम्बियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गाम्बियामा फुटबलको लागि शासकीय निकाय गाम्बिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२७ मिति