गाहडवाल वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कन्नौजको गाहडवाल वंश
राजधानीबनारस and कन्नौज
सरकारको प्रकार राजतन्त्र

कन्नौजको गाहडवाल वंश वा सामान्य रूपमा गाहडवाल वंश भारतीय उपमहाद्वीपको एक राजपुत वंश थियो, जसले ११औं र १२औं शताब्दीको समयमा उत्तर प्रदेश र बिहारको वर्तमान भारतीय राज्यहरूको केही हिस्सामा शासन गरेको थियो । उनहरूको राजधानी वाराणसीमा स्थित थियो, र एक संक्षिप्त अवधिको लागि यिनीहरूले कान्यकुब्ज (आधुनिक कन्नौज) माथि शासन गरे।

उक्त समयमा राजपूत पहिचान नभएपनि पछिल्ला लेखोटहरूले गाहडवालहरूलाई राजपुत मानेको छ ।[१][२]

शासकहरू[सम्पादन गर्ने]

  • चन्द्रदेव (c. 1089-1103 CE)
  • मदनपाल (c. 1104-1113 CE)
  • गोविन्द चन्द्र (1114 से 1154 ई.),
  • विजय चन्द्र (1155 से 1169 ई.),
  • जयचन्द्र (1169 से 1194 ई.)
  • हरिश्चन्द्र (c. 1194-1197 CE)
  • Peter Jackson 2003, p. 9.
  • Cynthia Talbot 2015, pp. 33-35.