गिनी-बिसाउ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि गिनी-बिसाउ महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
गिनी-बिसाउ
उपनाम(हरू)African wild dog
सङ्गठनगिनी-बिसाउ फुटबल संघ
सब-कन्फेडेरेसनपश्चिम अफ्रिकी फुटबल संघ (पश्चिम अफ्रिका)
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकBaciro Candé
कप्तानZezinho
सर्वाधिक उपस्थितिLino (३६)
सर्वाधिक गोलकर्ताCícero (६)
गृह रङ्गशालाEstádio 24 de Setembro
Estádio Lino Correia
फिफा कोडGNB
फिफा बरियता क्रम१२१ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम६८ (नोभेम्बर २०१६–जनवरी २०१७)
फिफा निम्न बरियता क्रम१९५ (फेब्रुअरी–मार्च २०१०)
इएलओ बरियता क्रम१३९ Increase(३० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम९८ (१९८४)
इएलओ निम्न बरियता क्रम१५७ (२३ अप्रिल २०००, १० जून २००१)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 ब्रिटिस गाम्बिय १–३ पोर्चुगिज गिनी
(ब्रिटिस गाम्बिया; २ जून, १९५२)
ठु्लो विजय
गिनी-बिसाउ गिनी-बिसाउ ७–२ Benin बेनिन
(बामाको, माली; ३ नोभेम्बर, २००१)
ठूलो हार
 गिनी ७–० गिनी-बिसाउ गिनी-बिसाउ
(कोनाक्री, गिनी; २२ जुलाई, २०१७)
अफ्रिकी राष्ट्र कप
खेलहरू१ (पहिलो खेल: २०१७)
उत्कृष्ट नतिजासमुह चरण; २०१७

गिनी-बिसाउ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनी-बिसाउको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिनी-बिसाउमा फुटबलको लागि शासकीय निकाय गिनी-बिसाउ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "CAF – 1998 FIFA WORLD CUP PRELIMINARIES", Allworldcup.narod.ru, १९९६-०६-०१, अन्तिम पहुँच २०१२-०४-२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]

गिनी-बिसाउ फिफा