सामग्रीमा जानुहोस्

गुणकेशरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुणकेशरी
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
Narcissus

गुणकेशरी (अङ्ग्रेजी: Narcissus; /nɑːrˈsɪsəs/) एम्यरिलिडेसिया परिवारमा पर्ने फूलको एक प्रजाति हो। यसको फूलको रङ्ग सामान्यतया सेतो र रातो कुनैमा फुस्रो तथा सुन्तला रङ्गको हुन्छ। गुणकेशरीको फुलको पात ६ वटा हुन्छन्।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]
  • The dictionary definition of Narcissus at Wiktionary
  • गुणकेशरीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
  • विकि प्रजातिमा Narcissusसँग सम्बन्धित तस्वीर तथा श्रव्यदृश्यहरू रहेका छन्।