गुनकेशरी (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुनकेशरी साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा यौनजन्य अनुरागको विश्लेषण गर्दै यसको निकासको रूपमा देखापरेका बाहिरी कार्यव्यापारहरूलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]