गुनकेशरी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गुनकेशरी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य दीपक जोशीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जयप्रकाश सायमी हो। यसको प्रकाशन काठमाडौंमा अनियमित २०२९ असारमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]