गुप्ती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गुप्ती गाउँ इलामको नयाँबजार गाविस र नाम्सालिङ गाविसमा पर्दछ। ठूल्ठूला नाघी डाँडाबीच लुकेर रहेको हुनाले यसको नाम गुप्ती रहेको बताइन्छ।