सामग्रीमा जानुहोस्

गुरुत्वाकर्षण अचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुरुत्वाकर्षण स्थिर अङ्क एउटा स्थिर अङ्क हो । कुनै पनि एक किलोग्राम पिण्ड भएको दुईवटा वस्तुलाई एक मिटर दुरिमा राख्दा ति दुई बिच लाग्ने गुरुत्वाकर्षण बल नै गुरुत्वाकर्षण स्थिर अङ्क हो । यसलाई अङ्ग्रेजी अक्षरको G ले देखाइन्छ । कुनै पनि दुइ वस्तुको बिच लाग्ने गुरुत्व बल निम्नानुसार निकाल्न सकिन्छ।

यहाँ G गुरुत्वाकर्षक स्थिरांक हो। यसको मान : 6.6743×10−11 m3⋅kg−1⋅s−2.[] हुन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2018 CODATA Value: Newtonian constant of gravitation", The NIST Reference on Constants, Units, and Uncertainty, NIST, २० मे २०१९, अन्तिम पहुँच २०१९-०५-२०