सामग्रीमा जानुहोस्

गुवाहाटी नाट्य महोत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुवाहाटी नाट्य महोत्सव
अवस्थासक्रिय
शैलीनाट्य महोत्सव
आवृत्तिवार्षिक
स्थानप्राग्ज्योति आई टी ए सांस्कृतिक कम्प्लेक्स
स्थान(हरू)गुवाहाटी, असम
देशभारत
उद्घाटन२०१६ (2016)
संस्थापकसुनित जैन
पछिल्लो संस्करण२०१७
अघिल्लो संस्करण२०१८
आयोजनकर्ताजी प्लस
वेबसाइटguwahatitheatrefestival.com

गुवाहाटी नाट्य महोत्सव (अङ्ग्रेजी: Guwahati Theatre Festival) भारतको असम राज्यको गुवाहाटी शहरमा आयोजना गरिने एक वार्षिक नाट्य महोत्सव हो।[] गुवाहाटीको अंग्रेजी भाषाको साप्ताहिक ट्याब्लोइड पत्रिका ‘जी प्लस’को आयोजनामा यो उत्सव आयोजना गरिएको हो।[] यस महोत्सवको उद्देश्य गुवाहाटी शहर र उत्तर–पूर्व भारतका नयाँ दर्शकहरूका सामु विभिन्न नाट्य समूहहरूलाई आफ्नो प्रस्तुति देखाउन एक साझा मञ्च उपलब्ध गराउने हो।

सन् २०१६ मा ‘जी प्लस’ले गुवाहाटी नाट्य महोत्सवको सुरुवात गरेको हो।[][]

  1. Rakshit, Rajibika (१५ सेप्टेम्बर २०१६), "জোকাব়দেব় হ্যামলেটে মন-ধাঁধানো সূচনা গুয়াহাটি নাট্যোৎসবেব়" (Bengaliमा), Anandabazar Patrika। 
  2. २.० २.१ "Assam: 1st Guwahati Theatre Festival to start", The Northeast Today, ७ सेप्टेम्बर २०१६। 
  3. Deka, Prantik (२५ नोभेम्बर २०१७), "Shabana Azmi Enthralls Crowds at G Plus Guwahati Theatre Festival", Kothasobi.com।  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०२० मिति