गुस्ताभ आइफिल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गुस्ताभ आइफिल
आइफिल सन् १८८८ मा
जन्म एलेजान्द्रे गुस्ताभ बोनिकहाउसेन दित आइफिल[१][२]
(१८३२-१२-१५)१५ डिसेम्बर १८३२
डिजोन, फ्रान्स
मृत्यु २७ डिसेम्बर १९२३(१९२३-१२-२७) (९१ वर्ष)
पेरिस, फ्रान्स
राष्ट्रियता फ्रान्सेली
अल्मा मेटर एकोल सेन्ट्राले पेरिस
जिवनसाथी मारग्रेट गाउडेलेट (१८४४-१८७७)
सन्तान ३ छोरी, २ छोरा
मातापिता एलेजान्द्रे र क्याथरिन आइफिल
हस्ताक्षर

एलेजान्द्रे गुस्ताभ आइफिल (जन्म बोनिकहाउसेन दित आइफिल; /ˈfəl/; फ्रेञ्च उच्चारण: [efɛl]; १५ डिसेम्बर १८३२– २७ डिसेम्बर १९२३) एक फ्रेञ्च सिभिल इञ्जिनियर र वास्तुकार थिए । वहाँले फ्रान्सको प्रख्यात र सम्मानित कोल सेन्ट्राले देस आर्ट्स एट म्यानुफेक्चर्सबाट स्नातकको पढाई पुरा गरेका थिए । आइफिलले फ्रान्सेली रेल्वे सञ्जालका लागि विभिन्न बाँध बनाएका थिए जसमा गाराबिट भायडुक्त सबैभन्दा प्रसिद्ध रहेको छ । वहाँलाई विश्वप्रसिद्ध आइफिल टावर, पेरिसको निर्माण र स्ट्याच्यु अफ लिबर्टी न्यू योर्कको निर्माणमा योगदानको लागि चिन्ने गरिन्छ ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. État-civil de la Côte-d'Or, Dijon, Registres d'état civil 1832, p. 249
  2. Harvie 2006 p. 1

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]