गूगल अनुवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गूगल अनुवाद
Google Translate Icon.png
साइटको प्रकार
सांख्यिकीय यन्त्र अनुवाद
उपलब्ध भाषा १०० भाषाहरु
मालिक गूगल
वेबसाइट translate.google.com
व्यावसायिक हो
दर्ता वैकल्पिक
प्रयोगकर्ता २ करोड भन्दा बढी
आरम्भ २००६; १२ वर्ष अघि (२००६) (as rule-based machine translation)
अक्टोबर २००७; १० वर्ष अघि (२००७-१०) (as statistical machine translation)
वर्तमान अवस्था सक्रिय

गूगल अनुवाद वा गूगल ट्रान्स्लेट (अंग्रेजी: Google Translate) एक अनुवादक सफ्टवेयर तथा सेवा हाे जुन एक भाषाकाे टेक्स्ट अथवा वेबपेजलाइ अर्काे भाषामा अनुवाद गर्दछ । याे गूगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा[१] अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे प्रयोग गर्छन् ।[२]

विशेषताहरु[सम्पादन गर्ने]

वेब इन्टर्फेस[सम्पादन गर्ने]

कुनै भाषाहरू उच्चरण गर्न सक्छ । "भाषा पत्ता लगाउनुहोस्" क्लिक गरेपछि एक थाहा नभइको भाषालाई पत्ता लगाउन सक्छ । [३] गूगल ले ब्लग हरुको बहुभाषीक अनुवाद का लागी गूगल अनुवाद लाई "ब्लग विजेट" का रुपमा मुक्तमा प्रदान गरेको छ ।[४]

ब्राउजर इन्टिग्रेसन[सम्पादन गर्ने]

कुनै ब्राउजरहरूमा गूगल अनुवाद एक्सटेन्शनको रूपमा उपलब्ध छ।

फायर्फक्स[५] र गूगल क्रोममा[६] एक्सटेन्शनहरू छन् ।

मोबाइल इन्टर्फेस[सम्पादन गर्ने]

यो अनुप्रयोगको ९०वटा भाषा छ । ३७वटा भाषा तस्वीर खिचेर अनुवाद सकिन्छ, ३२वटा भाषा बोलेर अनुवाद सकिन्छ "कन्भेर्सेशन मोड"मा (अंग्रेजी:conversation mode) सकिन्छ, र २७वटा भाषा भिडियोबाट "अग्मेन्टेड रियालिटी मोड"मा (अंग्रेजी:Augmented reality mode) । [७]

एन्ड्रोइड संस्करण[सम्पादन गर्ने]

गुगल अनुवाद एन्ड्रोइड ओएस प्रयोगकर्ताहरूको लागि एक निःशुल्क डाउनलोड गर्न सक्ने उपलब्ध अनुप्रयोग हो । पहिलो संस्करण जनवरी २०१०मा शुरू भयो । ब्राउजर संस्करण जस्तै काम गर्छ । दुईवटा मुख्य विकल्प छ : "एसेमेस् ट्रान्सलेशन" (अङ्ग्रेजी:SMS translation) र "हिस्टरी" (अंग्रेजी:History).

यो अनुप्रयोगको ९०वटा भाषा छ र १५वटा भाषालाई बोलेर अनुवाद हुन्छ[८] । एन्ड्रोइड १,२ र माथि भइको डिभाइसहरू गूगल प्लेमा (अंग्रेजी:Google Play) खोजेर । एन्ड्रोइडमा इन्टर्नेट कोनेक्शन चाहिना अनूवाद गर्न तर यो एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।

आईओएस संस्करण[सम्पादन गर्ने]


अनुवाद[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "तपाईँको विश्व। अब 90 भाषाहरूको साथ", Google Translate 
  2. Shankland, Stephen, "Google Translate now serves 200 million people daily", CNET, अभिगमन मिति १७ अक्टोबर २०१४ 
  3. "Google Translate Help", Google, अभिगमन मिति जुन ४, २०१४ 
  4. "How To Add Google Translator To Blog", tutoholic, अभिगमन मिति मार्च १४, २०१६ 
  5. "Search Add-ons :: Add-ons for Firefox", Mozilla, अभिगमन मिति अगस्ट ७, २००९ 
  6. Google Translate by chrome.translate.extension chrome.google.com
  7. Ariha Setalvad (२०१५-०७-२९), "Google Translate adds 20 new languages to video text translation", The Verge। 
  8. "About Google Translate", अभिगमन मिति १३ जुलाई २०१५