गूगल क्रोम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गुगल क्रोम
Google Chrome Icon (2016)
Google Chrome Screenshot.png
गूगल क्रोम ५४.०.२८२४.० विन्डोज १०मा चल्दै
विकासकर्ता(हरू) गूगल इंक
सुरुवाती जारी मिति ढाँचा:Initial release
प्रोग्रामिंग भाषा सी++, असेंबली
अपरेटिङ्ग सिस्टम माइक्रोसफ्ट विन्डोज (विन्डोज एक्सपी एसपी२ तथा उत्तरोत्तर);
मैक ओएस एक्स तथा लाइनेक्स विकासाधीन
इन्जिन वेबकिट (के.एच.टी.एम.एल मा आधारित)
आकार १०.५ मेगाबाइट्स
उपलब्ध भाषाहरू ५० भाषाहरू मा
विकासको स्थिति सक्रिय
प्रकार वेब ब्राउजर
वेबसाइट www.google.com/chrome code.google.com/chromium/ dev.chromium.org/

गूगल क्रोम एक वेब ब्राउजर हो जसलाई गूगल द्वारा मुक्त स्रोत कोड द्वारा निर्मित गरिएको हो । यसको नाम ग्राफिकल यूजर इन्टरफेस (GUI) को फ्रेम यानि क्रोम मा राखिएको छ । यस प्रकल्पको नाम क्रोमियम हो तथा यसलाई बीएसडी लाइसेन्सको तहत जारी गरिएको छ । २ सेप्टेम्बर, २००८[१] मा गूगल क्रोमको ४३ भाषाहरू[२] मा माइक्रोसफ्ट विन्डोज प्रचालन तंत्र हेतु बीटा संस्करण जारी गरिएको थियो । यो नयाँ ब्राउजर मुक्त स्रोत लाइनक्स कोड मा आधारित हुनेछ, जसमा तृतीय पार्टी विकासकर्तालाई पनि उसको अनुकूल अनुप्रयोग बनाउनका सुविधा मिल्न सक्छ ।

विशेषताहरू[सम्पादन गर्ने]

फाइदा तथा बेफाइदा[सम्पादन गर्ने]

क्रोम ३.०[सम्पादन गर्ने]

गूगलले हालैमात्र क्रोम ब्राउजरको तेस्रो संस्करणको बीटा भर्जन रिलीज गरेको छ । यस क्रोममा एक्सटेन्शन सपोर्ट पहिल्यैदेखि नै सुचारू भएको हुन्छ । यस संस्करणमा थीमिङ्ग सुविधाहरू पनि सम्मिलित हुन्छ, तर यसको लागि कस्टमाइज एण्ड कन्ट्रोलमा अप्सन्समा पर्सनल स्टफमा जानु पर्दछ । दायाँ दिइएको चित्रमा हेर्नुस् जसमा थीम्स भएको अनुभागमा गेट थीम्स नामक बटन मिल्छ जसले गूगलको थीम ग्यालरीमा लैजाने काम गर्दछ । यसलाई क्लिक गर्दा तल भएको चित्र जस्तै पृष्ठ खोलिन्छ, जहाँबाट थीम छान्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. 'ईन्टरनेट एक्सप्लोरर' को जवाबमा 'गूगल क्रोम'। एनडीटीवी-खबर। इण्डो-एशियन न्यूज सर्विस। न्यूयार्क। मंगलवार, सितंबर २, २००८
  2. गूगल क्रोममा 24 घण्टा। विस्फोट.कम। ४ सितंबर २००८। संजय तिवारी

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]