गूगल प्ले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गूगल प्ले
Google Play.svg
250px
गूगल प्लेको मुख्य पृष्ठ
निर्माणकर्ता (हरु) गूगल
मौलिक संस्करण २२ अक्टोबर २००८; ८ वर्ष अघि (२००८-१०-22)
विकासको स्थिती सक्रीय
मंच एन्ड्रोइड
आईओएस
रोकु
वेब
प्रकार डिजिटल वितरण
वेबसाइट play.google.com

गूगल प्ले गूगल द्वारा संचालित एक मंच हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमको लागि आधिकारिक ऐप स्टोरको रूपमा कार्य गर्दछ, जुन उपयोगकर्ताहरूलाई एप्लीकेशन डाउनलोड गर्नका लगि अनुमति दिन्छ ।

गूगल प्ले संगीत, पत्रिका, पुस्तक, फिल्म र टेलिभिजन कार्यक्रमहरूको पेशकशको रूपमा पनि कार्य गर्दछ । गूगल प्ले द्वारा प्रदान गरिएको एप्लीकेशन नि: शुल्क वा एक सिमित मुल्यमा हुन्छ ।

एन्ड्रोइड मार्केट, गूगल संगीत र गूगल इ-बुक्सस्टोरको विलय साथ ६ मार्च २०१२ मा गूगल प्ले शुरू गरिएको थियो ।[१] गूगल प्ले स्टोरमा १,४३०,००० भन्दा बढी एप्प्स प्रकाशित[२] र पचास अरबभन्दा बढी डाउनलोड भएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]