गूगल भिडियो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गूगल भिडियो
Google Videos logo.png
साइटको प्रकार
भिडियो बाडनु
उपलब्ध भाषा बहुभाषी
मालिक गूगल
सृष्टि कर्ता गूगलटीआर
वेबसाइट video.google.com
दर्ता पर्दैन (अपलोडको लागी अनिवार्य)

गूगल भिडियो इन्टरनेट मा गूगल समूह द्वारा संचालित एक भिडियो अपलोड एवं संग्रह स्थल हो। यो इन्टरनेटमा आफ्नो किसिमको सबभन्दा व्यापक स्थल हो। यसमा लाखौ भिडियो उपलब्ध छ। यहाँ प्रसिद्ध टी.वी. कार्यक्रम, चलचित्रको अंश (मूवी क्लिप्स), संगीत भिडियो, वृत्तचित्र, व्यक्तिगत प्रस्तुति आदि उपलब्ध हुदछ। यि सबैको भण्डारबाट आफुलाई मनपरेको भिडियो छान्न सकिन्छ।

यो पनि हेर्नु होस[सम्पादन गर्ने]

ढाँचा:Google Inc.