गेजिङ्ग हाइस्कूल मेगेजिन (पत्रिका)
Jump to navigation
Jump to search
गेजिङ्ग हाइस्कूल मेगेजिन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य डी.वी. क्षेत्री र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक गेजीङ्ग हाइस्कूल हो। यसको प्रकाशन सिक्किममा वार्षिक १९५९ अक्टोवरमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|