गेरडा गाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गेरडा गाउँ
—  गाउँ,टोल  —
गेरडा गाउँ Nepal-এ অবস্থিত
गेरडा गाउँ
गेरडा गाउँ
नेपालको नक्सामा गेरडा गाउँ
निर्देशाङ्क: २९°२५′उत्तर ८०°३१′पूर्व / २९.४१° उत्तर ८०.५१° पूर्व / 29.41; 80.51निर्देशाङ्क: २९°२५′उत्तर ८०°३१′पूर्व / २९.४१° उत्तर ८०.५१° पूर्व / 29.41; 80.51
देश  नेपाल
अञ्चल महाकाली
जिल्ला बैतडी
जनसङ्ख्या (२०५८)
 - जम्मा १२१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

गेरडा गाउँ बैतडी जिल्लामा रहेको कैलपाल गाउँ विकास समिती मा पर्ने एक गाउँ हो ।यो वडा नं.८ मा पर्छ ।

धर्म[सम्पादन गर्ने]

पेशा[सम्पादन गर्ने]

बसोबास[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडिहरु[सम्पादन गर्ने]


गेरडा गाउँ हाम्रो नेपाल को सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत बैतडीजिल्लाको कैलपाल गा.वि.स. वडा न ८ मा पर्छ । यो गाउँ सदरमुकाम देखि निकै टाढा र विकासमा पिछडिएको भएपनी चाँडै विकासतिर अग्रसरतामा बढिरहेको छ ।

गाउँ को नामाकरण[सम्पादन गर्ने]

यो गाउँ मा धेरै मात्रामा भँगेरा पाइने हुँदा ,भँगेरा लाई यहाँको स्थानीय भाषामा गेडा भनिन्छ। र गेडा अनि गेडा अपभ्रंस हुँदै गेरडा नाम रहन गएको भन्ने कथन रहेको छ।[१]

सिमाना[सम्पादन गर्ने]

यो गाउँको सिमाना उत्तर मा गा बि स कै वडा न ९ डङसिली गाउँ दक्षिणमा गा बि स कै वडा न.७ जम्कट्टे र पूर्वमा डडेलधुरा जिल्लाको चिपुर गा.वि.स.को सिमानासँग र पश्चिम्मा सकार गा.बि.स.सङ्ग जोडिएको छ ।

धर्म[सम्पादन गर्ने]

यो गाउँ मा बसोबास गर्ने मानिस हरु सबै हिन्दु धर्म मान्ने गरेका छन् । यो गाउँमा बोहरा थर को बढी बाहुल्यता छ यस बाहेक

आदी थरहरूको बसोवास पनि रहेको छ ।

शिक्षा[सम्पादन गर्ने]

यो गाउँ मा कक्षा पाँच सम्मको शिक्षा श्री गणेश प्राथमिक बिधालयमा अद्ययन गर्न सकिन्छ भने थप अध्यायनको लागि गा बि समा रहेको श्री उदयदेव उ मा बि तथा विभिन्न ठाउँमा जाने गरेका छन ।

टोल हरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. गाउँले कथन

बाहिरिय लिङ्कहरू[सम्पादन गर्ने]