गैर आवासीय नेपाली संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरीक अटाउन सक्ने गैर- आवासीय नेपाली हरूको अन्तर्राष्ट्रिय संजाल हो हाल सम्म ४१ वटा देसमा यसका च्यापटर हरू विस्तारीत भएका छन। यो संजाल स्थापना गर्नुको मुख्य उद्यसय नेपालको उन्नती नभइ नेपाल बाहीरका नेपालीको पनि प्रशिद्धि बढन नस्क्ने र जन्मभुमीको विकासका लागी सबैले यथासक्य गर्नु पर्ने उद्धस्यका स्थापना भएको हो। स्थापना काल देखी हाल सम्म यो सङ्गठनको नेतृत्व उपेन्द्र महतोले गर्नु भएको छ। यस्को पहिलो सम्मेलन काठमाडौंमा सन २००३मा भएको थियो सो सम्मेलनको उद्धघाटन तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट गरिएको थियो हालै मात्र गरिएको तेश्रो सम्मेलनको प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले गर्नु भएको थियो। उपेन्द्र महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन् ।

उत्पादन मुलक कार्यमा सहभागीता[सम्पादन गर्ने]

  • सानीमा विकास बैकं
  • माइखोला जलबिधुत परियोजना

राष्ट्रिय समन्वय समितीहरू

अन्तराष्ट्रिय समन्वय परिषद[सम्पादन गर्ने]

सामाजिक सेवामा योगदान[सम्पादन गर्ने]

  • देवघाट बृद्धाश्रम
  • Hotel in Nepal

बाह्य कडी[सम्पादन गर्ने]