सामग्रीमा जानुहोस्

गोकुलगङ्गा गाउँपालिका

(गोकुलगंगा गाउँपालिकाबाट अनुप्रेषित)
गोकुलगङ्गा गाउँपालिका
गोकुलगङ्गा गाउँपालिका मा पर्दछ बागमती प्रदेश
गोकुलगङ्गा गाउँपालिका
बागमती प्रदेशको नक्सामा गोकुलगङ्गा गाउँपालिकाको अवस्थिति
गोकुलगङ्गा गाउँपालिका मा पर्दछ नेपाल
गोकुलगङ्गा गाउँपालिका
गोकुलगङ्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३२′५९″उ ८६°११′५९″पू / 27.54972°N 86.19972°E / 27.54972; 86.19972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकाजीबहादुर खड्का (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षउषादेवी कार्की (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१९८.४ किमी (७६.६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,७९८
  घनत्व९०/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक रस्नालु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गोकुलगङ्गा गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडीफर्पु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोकुलगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १७,७९८ रहेको छ भने यहाँ ४,६८३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]