सामग्रीमा जानुहोस्

गोडैता नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोडैटा नगरपालिकाबाट अनुप्रेषित)
गोडैता नगरपालिका
गोडैता नगरपालिका मा पर्दछ मधेश प्रदेश
गोडैता नगरपालिका
मधेश प्रदेशको नक्सामा गोडैता नगरपालिकाको अवस्थिति
गोडैता नगरपालिका मा पर्दछ नेपाल
गोडैता नगरपालिका
गोडैता नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / 26.97°N 85.26°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखदेवेन्द्रकुमार यादव (जनता समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखअन्‍जना कुशवाहा (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा४८.६२ किमी (१८.७७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५४,२७०
  घनत्व११००/किमी (२९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक गोडैता गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गोडैता नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा बहादुरपुर, बेल्वाजब्दी, भगवतीपुर, रोहुवा, रामवन, गोडैता, बगदह, सिसौटियामधुवनी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोडैता नगरपालिकाको कुल जनसङ्ख्या ५४,२७० रहेको छ भने यहाँ ९,३०३ घरधुरी रहेका छन्।[]

गोडैटा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बहादुरपुर (१–९)२,३२२३.३४६९५.२१
बेल्वाजब्दी७,२३०७.९९१५.१९
भगवतीपुर५,३४७४.६७११४५.००
रोहुवा (१–९)३,८९५२.८८१३५२.४३
रामवन (१–९)५,०५९४.९८१०१५.८६
बगदह (५–९)४,१८७३.९५१०५९.९९
गोडैटा (२, ३, ४, ८, ९)३,७४४२.७५१३६१.४५
गोडैटा (१, ५–७)३,९२२२.२८१७२०.१७
बगदह (१–४)३,२८९३.८८६५.५३
१०सिसौटिया (५–८)४,६१२३.०४१५१७.१०
११सिसौटिया (१–४, ९)५,९३२५.४७१०८४.४६
१२मधुवनी४,७३१३.५५१३३२.६८
जम्मा५४,२७०४८.६११११६.४४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]