गोधूलि संसार (निबन्ध)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गोधूलि संसार
लेखकशङ्कर लामिछाने
देशनेपाल
भाषानेपाली
विधानिबन्ध
प्रकाशकसाझा प्रकाशन
पृष्ठहरू८६
आइएसबिएन9789993329381


गोधूलि संसार(निबन्ध) शङ्कर लामिछानेद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको निबन्ध संग्रह हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]