गोपालनगर, माडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चितवन जिल्लाको रमणिय स्थल माडि उपत्यकाको मध्य भागमा रहेको कल्याणपुर गा बि स का ९ वटा वडा हरू मध्येको एउटा वडाको नाम गोपालनगर हो। यो वडा कल्याणपुर गा बि सको वडा नम्बर ८ मा पर्दछ।

इतिहास र नामाकरण[सम्पादन गर्ने]

यस गाउको नाम गोपाल र नगर दुई शब्दहरू मिलि बनेको छ। गोपालको शाब्दिक अर्थ गाई पाल्नु र नगरको शाब्दिक अर्थ गाउ स्थान भन्ने बुझिन्छ। परा पुर्ब काल (बि स १९९०)मा भारतको आसाम राज्यको ब्रम्हपुत्र नदिको किनारमा गाई पालेर बसोबास गर्ने नेपालि समुदायहरू नै सर्बप्रथम यस स्थानमा आएर गाई नै पालेर बसेको र उनिहरूले नै यस स्थानको नाम गोपालनगर राखेको किम्बदन्ति एबम् बिश्वास रहि आएको छ। र हाल यस स्थानमा उनिहरू कै बाहुल्यता रहि आएको छ।

पेशा[सम्पादन गर्ने]

यहाँका स्थानीय बासिन्दाहरुको प्रमुख पेशा माछापालन हो। माडी उपत्यकामा व्यवसायीक रुपमा माछापालन व्यवसाय को सुरुवात पनि यहीँबाट भएको थियो । हाल यहाँ २०० भन्दा बढीको संख्यामा व्यवसायीक रूपमा माछापालन गर्ने पोखरीहरु रहेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

गोपाल नगर का स्थानिय बासि

बाह्य सूत्र[सम्पादन गर्ने]