गोपिकृष्ण एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गोपिकृष्ण एफएम नेपालको एक एफएम स्टेसन हो। यस एफ एम स्टेसनको मुख्यालय काठमाण्डौमा छ । यस एक एफएम स्टेसनले विशेष गरी चलचित्र सम्बन्धीत कार्यक्रमहरु प्रसारण गर्ने गर्दछ । र यसको सन्चालक गोपिकृष्ण मुभिज हो !

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यस एफएमको फ्रिक्वेन्सी १०१.८ मेगाहर्ज हो।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]