गोरूसिंगे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्रमा महेन्द्र राजमार्ग तथा सन्धिखर्क सडकमा रहेको गोरूसिंगे बजार यस क्षेत्रको प्रमुख ब्यापारीक केन्द्र हो।

भरतपुर नगर संगै रहेको पश्चिम चितवनको रामपुर कृषि तथा पशु बिज्ञान अध्यान संस्थान केन्द्रीय कार्यालय रहेको स्थान हो।