गोर्खा भारत जीवन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गोर्खा भारत जीवन नेपाली भाषामा प्रकाशित हुने पहिलो पत्रिका हो। यो बनारसबाट बिक्रम सम्बत १९४५मा प्रकाशित भएको थियो। बाबू रामकृष्ण बर्मामोतिराम भट्टद्वारा प्रकाशित यो पत्रिका भारत जीवन प्रेस बाट छापिन्थ्यो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]