गोर्खा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गोर्खा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रणधिर सुब्बाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक गोर्खालिग हो। यसको प्रकाशन कालिम्पोङ्गमा साप्ताहिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९४५ ई‌ जनवरीमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]