गोलाकार चाल
स्वरूप

भौतिकशास्त्रमा, गोलाकार चाल वा वृत्तीय चाल भनेको वृत्तको परिधिमा वस्तुको चाल हो।
गोलाकार चालको उदाहरणहरूमा समावेश छन्: स्थिर उचाइमा पृथ्वीको परिक्रमा गर्ने कृत्रिम उपग्रह, घुम्ने सिलिङ फ्यानको ब्लेड, रेस ट्र्याकमा घुम्ने कार, एक समान चुम्बकीय क्षेत्रको लम्बवत गतिमा घुम्ने इलेक्ट्रोन, र फिलामेन्ट भित्र घुम्ने गियर ।
वस्तुको वेग भेक्टरले निरन्तर दिशा परिवर्तन गरिरहेको हुनाले, गतिमान वस्तु केन्द्रकेंद्री बलद्वारा परिक्रमण केन्द्रको दिशामा प्रवेगबाट गुज्रिरहेको हुन्छ। यो प्रवेग बिना, वस्तुले न्यूटनको गतिको नियम अनुसार एक साधारण रेखीय चाल मा हिड्छ ।


यो पनि हेर्नुहोस्
[सम्पादन]- रेखीय चाल
- केन्द्राभिमुख बल
यो विज्ञान स्म्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो। तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मदद गर्न सक्नुहुन्छ।