गोल्डन ग्लोब अवार्ड
Jump to navigation
Jump to search
| गोल्डेन ग्लोब पुरस्कार | ||
| सम्मानको जानकारी | ||
|---|---|---|
| प्रकार | चलचित्र एवं कलाकार | |
| स्थापना वर्ष | १०४४ | |
| अलंकरणकर्ता | हलीवुड फरेन प्रेस एसोसिएशन | |
| विवरण | चलचित्र र कलाकारको लागि विशेष पुरस्कार | |
गोल्डन ग्लोब अवार्ड जो प्रत्येक बर्ष हलीवुड फरेन प्रेस एसोसिएश (हलीवुड विदेशी प्रेस संघ) मनोरंजनको क्षेत्रमा विशेष उपलब्धिको लागि देश -विदेशका कलाकारहरूलाई र चलचित्रहरुलाई गोल्डेन ग्लोब पुरस्कारले सम्मानित गर्छ । पहिलो गोल्डन ग्लोब पुरस्कार जनवरी १९४४ मा लस एन्जलसमा आयोजित भएको थियो ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Golden Globe Awards सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |