गौँदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौँदी एउटा सानो गाँउ हो।जुन बाग्लुङ जिल्लाको अमलाचौर गा.वि.स मा पर्दछ।यो गाँउ अमलाचौर गाँउ विकास समितीको वडा नम्बर 7 मा पर्दछ।यहाँ ब्राम्हणहरूको बसोबास छ।