गौरव्यात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गौरव्यात्रा भन्नाले विश्वभरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका निम्ति, दृश्यता र मनोरञ्जनका निम्ति गरिने सार्वजनिक कार्यक्रम तथा र्याली हो।