सामग्रीमा जानुहोस्

गौरीगङ्गा नगरपालिका

गौरीगङ्गा नगरपालिका
गौरीगङ्गा नगरपालिका कैलाली जिल्ला-को अवस्थिति
गौरीगङ्गा नगरपालिका
गौरीगङ्गा नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
गौरीगङ्गा नगरपालिका
गौरीगङ्गा नगरपालिका नेपाल-को अवस्थिति
गौरीगङ्गा नगरपालिका
निर्देशाङ्क: २८°४६′ उत्तर ८०°४६′ पूर्व / २८.७७° उत्तर ८०.७६° पूर्व / 28.77; 80.76
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखदेवीदत्त कँडेल (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखभोजबहादुर बम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२४४.४४ किमी (९४.३८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६४,५५८
  घनत्व२६०/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक चौमाला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गौरीगङ्गा नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍चौमाला, मसुरियाउदासीपुर (१,२,५) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ६४,५५८ रहेको छ भने यहाँ १३,७८१ घरधुरी रहेका छन्।[]

गौरीगङ्गा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चौमाला (३,५)८६०७३५.४२४३.१४
चौमाला (२,६)४५८८५.९७७६८.५१
चौमाला (४,९)५४८२१५.१३३६२.३३
चौमाला (१,७)८२०८४५.६११७९.९६
मसुरिया (१)४६७४६.१९७५५.०९
चौमाला (८)६६३८३८.६४१७१.७९
मसुरिया (२,३,६)६५७६३४.५५१९०.३३
मसुरिया (४-५)६८५८६.५२१०५१.८४
मसुरिया (७,९)५०९४२०.१३२५३.०५
१०उदासीपुर (१-२)४१०८८.०३५११.५८
११मसुरिया (८) र उदासीपुर (५)३७२५२८.३१३१.६३
जम्मा६४,५५८२४४.४७२६४.०७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]