गौरीशङ्कर उच्च मा.वि. डाँगीबारी ९

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गौरी शङ्कर उच्च मा.वि. झापा जिल्लाको एउटा विद्यालय हो । यो विद्यालय डाँगीबारी गा.वि.स.को वार्ड नं.९ मा पर्दछ । यस विद्यालयको स्थापना २०१६ सालमा भएको हो । यहाँ कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।