सामग्रीमा जानुहोस्

गौशाला नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गौशालाबाट अनुप्रेषित)
गौशाला नगरपालिका
गौशालाको बयलहट्टामा लाग्ने हाटबजार
गौशालाको बयलहट्टामा लाग्ने हाटबजार
गौशाला नगरपालिका महोत्तरी जिल्ला-को अवस्थिति
गौशाला नगरपालिका
गौशाला नगरपालिका मधेश प्रदेश-को अवस्थिति
गौशाला नगरपालिका
गौशाला नगरपालिका नेपाल-को अवस्थिति
गौशाला नगरपालिका
निर्देशाङ्क: २६°५५′ उत्तर ८५°४७′ पूर्व / २६.९१° उत्तर ८५.७९° पूर्व / 26.91; 85.79
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखदीपेन्द्र महतो (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखरेनु कुमारी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१४४.७३ किमी२ (५५.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,४८१
 • घनत्व५००/किमी२ (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक गौशाला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गौशाला नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा गौशाला, निगौली र रामनगर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बेलगाछी, लक्ष्मीनिया, भरतपुर र फुलकाहा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौशाला नगरपालिकाको कुल जनसङ्ख्या ७२,४८१ रहेको छ भने यहाँ १४,४४६ घरधुरी रहेका छन्।[२]

वडागत विवरण

[सम्पादन]

गौशाला नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

गौशाला नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१रामनगर७,६३८१५.९४४७९.१७
२निगौली८,६१३१६.४५५२३.५८
३गौशाला (८-९)४,२३४८.२८५११.३५
४गौशाला (३-७)८,१९४१६.१२५०८.३१
५गौशाला (१-२)७,७०२१४.५१५३०.८०
६फुलकाहा (१–५)३,१८०६.६९४७५.३३
७फुलकाहा (६–९)४,४४६७.६९५७८.१५
८बेलगाछी (१–९)५,८२७१२.३१४७३.३५
९भरतपुर (१–४, ६)५,८२२११.४९५०६.७०
१०भरतपुर (८) र लक्ष्मीनीया (१, ३, ४, ६)६,२३६१२.६९४९१.४१
११भरतपुर (५, ७) र लक्ष्मीनिया (२, ५, ८)५,८३३११.९२४८९.३४
१२भरतपुर (९) र लक्ष्मीनिया (७, ९)४,७५६१०.३७४५८.६३
जम्मा७२,४८११४४.४६५०१.७३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]