ग्रान्ड बैंक नेपाल लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ग्रान्ड बैंक नेपाल लिमिटेड
नामग्रान्ड बैंक नेपाल लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैंक
उद्योगबैंकिङ्ग

ग्रान्ड बैंक नेपाल लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस संस्थाको स्थापना २०६५ मा भएको हो । [१] यो बैंक हाललाई प्रभु बैंकले एक्वायर गरेको छ ।

आधिकारिक वेबसाइट[सम्पादन गर्ने]

www.grandbanknepal.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बैँकहरूको सूची