सामग्रीमा जानुहोस्

ग्रामथान गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रामथान गाउँपालिका
ग्रामथान गाउँपालिका मा पर्दछ कोशी प्रदेश
ग्रामथान गाउँपालिका
कोशी प्रदेशको नक्सामा ग्रामथान गाउँपालिकाको अवस्थिति
ग्रामथान गाउँपालिका मा पर्दछ नेपाल
ग्रामथान गाउँपालिका
ग्रामथान गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनमोनारायण माझी (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षगुणावतीदेवी थारु (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा७१.८४ किमी (२७.७४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३६,०२४
  घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक तेतरिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ग्रामथान गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका झोराहाट, मोतीपुर, तेतरिया, सिद्राहा, वनिगामालखन्तरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ग्रामथान गाउँपालिकाको कुल जनसङ्ख्या ३६,०२४ रहेको छ भने यहाँ ९,३७७ घरधुरी रहेका छन्।[]

ग्रामथान गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लखन्तरी४,७२३१०.४१४५३.७०
झोराहाट६,०१४८.७७६८५.७५
सिद्राहा३,९०८७.२५५३९.०३
मोतीपुर५,०३३१६.५६३०३.९२
तेतरिया६,३४११३.४९४७०.०५
वनिगामा (१–३, ५)५,२१०८.४९६१३.६६
वनिगामा (४, ६–९)४,७९५६.८७६९७.९६
जम्मा३६,०२४७१.८४५०१.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]