सामग्रीमा जानुहोस्

ग्रिनडा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रेनाडा ग्रिनडा
उपनाम(हरू)स्पाइस गल्स
सङ्गठनग्रिनडा फुटबल सङ्घ
सङ्घकनकाकाफ
प्रमुख प्रशिक्षकFranklyn Simpson
फिफा कोडGRN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२४ ह्रास(२२ जून २०१८)
उच्च वरीयता८९ (सेप्टेम्बर २००६)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
ठूलो हार
 हाइटी १३–०  ग्रेनाडा
(पोर्टो रिको; २३ अगस्ट २०१५)
 ट्रिनिडाड र टोबागो १३–०  ग्रेनाडा
(ट्रिनिडाड र टोबागो; २७ मे २०१८)

ग्रिनडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्रिनडा प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्रिनडामा फुटबलको लागि शासकीय निकाय ग्रिनडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[]

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार हानेका गोलहरू बेहोरेका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५प्रवेश हुन असफल-------
जम्मा०/६-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

कनकाकाफ महिला गोल्ड कप

[सम्पादन गर्नुहोस्]
महिला गोल्ड कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार खेलिएका खेलहरू हानेका गोलहरू गोल अन्तर
हाइटी १९९१प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९३प्रवेश हुन असफल-------
क्यानडा १९९४प्रवेश हुन असफल-------
क्यानडा १९९८प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २०००प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिकाक्यानडा २००२प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००६छनोट हुन असफल-------
मेक्सिको २०१०छनोट हुन असफल-------
जम्मा०/८-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]