ग्रेनिच मान समय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

बेलायतको प्रमाणिक समय नै ग्रेनिच मान समय (अङ्ग्रेजी:Greenwich Mean Time) हो | यो शुन्य देशान्तरमा अवस्थित लन्डन नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो | यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ |

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य कडीहरू[सम्पादन गर्ने]