ग्र्यान्ड थेफ्ट अटो V

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्र्यान्ड थेफ्ट अटो V
Grand Theft Auto V.png
विकासकरकस्टार नर्थ
प्रकाशकरकस्टार गेम्स
वितरकटेक-टु इन्टरएक्टिव
उत्पादकLeslie Benzies[*], Sam Houser[*]
लेखकDan Houser[*]
सङ्गीतकारThe Alchemist[*], Oh No[*], Tangerine Dream[*]
इन्जिनRockstar Advanced Game Engine[*], Euphoria[*], Bullet[*]
मञ्चमाइक्रोसफ्ट विन्डोज
प्लेस्टेशन ३
प्लेस्टेशन ४
एक्सबक्स ३६०
एक्सबक्स वन
वर्गएक्शन रोमान्च

ग्र्यान्ड थेफ्ट अटो V (अङ्ग्रेजी: Grand Theft Auto V) रकस्टार नर्थ द्वारा विकसित र रकस्टार गेम्स द्वारा प्रकाशित खुला देश डिजाईन वाला एक एक्शन रोमान्च भिडियो गेम हो । यसलाई प्लेस्टेशन ३ तथा एक्सबक्स ३६० को लागि १७ सेप्टेम्बर २०१३ मा र प्लेस्टेशन ४ तथा एक्सबक्स वन को लागि १८ नोभेम्बर २०१३ मा जारी गरिएको थियो । पछि यसलाई माइक्रोसफ्ट विन्डोज को लागि १४ अप्रिल २०१५ मा जारी गरियो । खेल २००८ को ग्र्यान्ड थेफ्ट अटो IV पछिको ग्र्यान्ड थेफ्ट अटो शृङ्खलामा पहिलो मुख्य प्रविष्टि हो । गेम स्यान एन्ड्रियासको काल्पनिक राज्य (दक्षिणी कैलिफोर्निया) मा आधारित छ । गेम को एकल खिलाडी मोडमा तीन अपराधिहरूको कहानी हुन्छ जो डकैती गर्नेको प्रयास गर्छन् जबकि एक सरकारी एजेन्सी पनि उनीहरुको पछि लाग्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]