घडीअर्वा ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


२०५६ साल पुस १३ गते वीरगञ्ज उपमहानगरपालिकामा राजा वीरेन्द्रद्वारा उदघाटित घडीअर्वा तालमा संगीतमय फोहरा र अन्य आकर्षक सजावट एवं संरचना छन्। २३ प्रकारका संगीतसहित रंगिचंगि फोहराहरू २५ मिटर उचाइसम्म जान्छन्। उक्त तालको शिलान्यास २०४४ सालमा नेपाली बाबाले गर्नुभएको थियो। ताल निर्माणमा ४ करोड ५७ लाख ६८ हजार खर्च भएको थियो।