घमन्ड
स्वरूप
घमन्ड एउटा मानव भावना हो, जस्ले आफनो बुद्धि, बल र सामर्थ्यलाई बेसी महत्त्व दिएर अरूलाई हेय ठानिने अहंभावनाको अनुचित तथा उग्र रूप जनाउछ। यसलाई अभिमान, सेखी, तुजुक, अहङ्कार, वा मैमत्ता भनेर पनि चिनिन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=घमन्ड&oldid=1343712" बाट अनुप्रेषित