घान्द्रुक गाउँ विकास समिति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घान्द्रुक
—  गाउँ विकास समिति  —
Ghandruk village overlooking Annapurna.jpgघान्द्रुक गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमालको एक मनोरम दृष्य
घान्द्रुक नेपाल-এ অবস্থিত
घान्द्रुक
घान्द्रुक
नेपालको नक्शामा घान्द्रुक
निर्देशाङ्क: २८°२२′३७″उत्तर ८३°४८′२५″पूर्व / २८.३७७° उत्तर ८३.८०७° पूर्व / 28.377; 83.807निर्देशाङ्क: २८°२२′३७″उत्तर ८३°४८′२५″पूर्व / २८.३७७° उत्तर ८३.८०७° पूर्व / 28.377; 83.807
देश Flag of Nepal.svg नेपाल
अञ्चल गण्डकी अञ्चल
जिल्ला कास्की जिल्ला
जनसङ्ख्या (२०४८)
 - जम्मा ४,७४८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

घान्द्रुक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]