घान्द्रुक गाउँ विकास समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घान्द्रुक
घान्द्रुक गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमालको एक मनोरम दृष्य
घान्द्रुक गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमालको एक मनोरम दृष्य
देशFlag of Nepal.svg नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (२०४८)
 • जम्मा४७४८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

घान्द्रुक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसक प्रबधन विघटन गरेको थियो।

कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक गाऊ यस ठाऊमा पर्छ। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]