घुँगीफोर गरुड

नेपाली विकिपीडियाबाट
(घुङ्गीफोर बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
घुँगीफोर गरुड
Adult showing characteristic gap between mandibles
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: हाड भएका
वर्ग: पंक्षी
गण: Ciconiiformes
परिवार: Ciconiidae
वंश: Anastomus
प्रजाति: A. oscitans
वैज्ञानिक नाम
Anastomus oscitans
(Boddaert, 1783)

घुँगीफोर गरुड नेपालमा पाइने एक प्रकारको चराको नाम हो । नेपालको तराई क्षेत्रमा पानीको छेउछाउ वस्न रुचाउने लोपोन्मुख जातको चरा | यसको प्रमुख आहार शंखेकिरा (घुङ्गी) भएकोले यसको नाम घुङ्गीफोर रहन गएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Wikispecies-logo.svg
प्रजातीहरूको डाइरेक्ट्रि, विकिप्रजाती भित्र Anastomus oscitans को बारेमा हेर्नुहोस्।