घुम्टो (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


घुम्टो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लक्ष्मण श्रीमलद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक लक्ष्मीदास वस्नेत हो। यसको प्रकाशन खरसाङमा त्रैमासिक १९७० अप्रिलमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. मदन पुरस्कार पुस्तकालय